बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

गुल्मी – बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नंको जीप बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए । जीपमा रहेका मध्ये नौ जना महिला,…