न्याय परिषद्ले गर्‍यो पाँच जना जिल्ला न्यायाधीश सरुवा, सात जना नियुक्त (नामसहित)

काठमाडौं – न्याय परिषद्ले मंगलबार विभिन्न जिल्ला अदालतमा रिक्त रहेको ७ न्यायाधीश पदपूर्ति गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा अध्यक्ष रहेको परिषद्ले न्याय सेवामा कार्यरत ७ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा कार्यरत पाँच जना उपरजिस्ट्रार र अन्य उच्च अदालतमा कार्यरत दुई जना रजिस्ट्रारलाई न्यायाधीशमा नियुक्तिसँगै पदस्थापन गरेको…