दाङकाे बाहुन डाँडामा पनि बम विस्फाेट

दाङ - दाङमा उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो । दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ शनिबार (आज) मतदात हुदैछ ।  निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा शनिबार बिहान…