नवलपरासी – पश्चिम नवलपरासीमा भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई जोड दिइने भएको छ । भ्रमण वर्ष शुरु हुने दिन नजिकिँदै गर्दा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा पर्यटक आकर्षित गर्ने योजनाहरु सञ्चालन गर्ने गरी तयारी थालेको हो । जिल्लामा आउने पर्यटकको स्वागत सत्कारसहित उनीहरुको बसाइ…