आजै मन्त्रीहरु परिवर्तन गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीहरु परिवर्तन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्री परिवर्तन हुने बारेमा जानकारी गराएका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री परिवर्तन हुने बताएको जानकारी गराए । प्रधानमन्त्री ओली सचिवालयको बैठकलगत्तै दरवारमार्गस्थित होटल याक एण्ड यतिमा…