निर्वाचन आउन ६८ दिन बाँकी : को हुन् अस्थायी मतदाता, कसरी हाल्नेछन् भोट ?

काठमाण्डु - फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण भएको छ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्। यस्तै, व्यारेकमा रहेका नेपाली…