उज्यालो नेपालमा असन्तुष्टि : वैकल्पिक शक्तिलाई सभापति र प्रधानमन्त्री मान्न तयार छौं

काठमाण्डु – उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले वैकल्पिक शक्तिलाई सभापति र प्रधानमन्त्री मान्न तयार रहेको स्पष्ट पारेकी छन् । पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव अस्वीकार गरेको निर्णय भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै विश्वकर्मामा एकतामा जानुपर्ने मत राखेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उज्यालो नेपाल पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय एकता…