समानुपातिक उम्मेदवारको बन्दसूची आज र भोलि बुझाइने

काठमाण्डु - निर्वाचन प्रयोजनका लागि दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची आइतबारबाट सुरु हुँदैछ । फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिकका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आइतबार र सोमबारको समय तोकेको छ। बन्दसूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। अपराह्न ४ बजेसम्म बन्दसूची बुझाउने समय…