काठमाण्डु – निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यतालिका अनुसार भोलि पुस १३ र पर्सि १४ गतेभित्र बन्दसूची पेश गर्नुपर्ने समय सीमा तोकिएको जानकारी दिएको हो । निर्वाचन…