नवनियुक्त १६ न्यायाधीशद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं – नवनियुक्त १६ जना जिल्ला न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। १६ जना जिल्ला न्यायाधीशहरुलाई बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढंगानाले सपथ गराए। कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले १६ जनालाई न्यायाधीशमा नियुक्त गरेका थिए। परीक्षा प्रणालीबाट उत्तीर्ण भइ जिल्ला न्यायाधीश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, कमल पौडेल, सुमनकुमार…