सेनाले किनेको कार्गो जहाज शनिबार काठमाडौं आउने

काठमाडौं – नेपाली सेनाले खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आउँदैछ । नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो । बुधबार नै उक्त जहाज नेपालका लागि उडेको र शनिबार दिउँसोसम्म काठमाडौंमा अवतरण गर्ने जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डे…