काठमाडौं – वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । उनले आफूले पनि प्रेरणाको श्रोत र मार्गदर्शक गुमाएको बताएका छन् । मंगलबार थापाले शोक विज्ञप्ति जारी गर्दै गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक…