प्रधानमन्त्रीको चीन भ्रमणअघि सरकारले चीनसंग बनायो छुट्टै संयन्त्र

काठमाडौँ - प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने दुई दिनअघि सरकारले चीनसँग सहकार्य र सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबार चीनसँग दुईपक्षीय समझदारी र सहमतिअनुसार अघि बढेका र आगामी परियोजना कार्यान्वयनका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो । बैठकले संयन्त्र…