अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार

काठमाडौँ - स्वदेशी तथा विदेशी पर्यटकको आगागमनमा सहज बनाउने उद्देश्यले अमृत क्याम्पसदेखि सञ्चयकोषसम्म बाटो विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ को रु एक करोड १० लाखको लागतमा बाटो विस्तार, कालोपत्रे र ढल हाल्ने काम गरिएको हो । उक्त बाटो झण्डै ५०० मिटर लामो छ । कामनपा– २६ का अध्यक्ष ख्यामराज तिवारीले एक महिनाभित्र निर्माण गर्ने…