सरकारी वकिल कार्यालयमा महराको बयान सुरु

काठमाडौं – संसद सचिवालयकी एक जना कर्मचारीलाई बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बयानको लागि सरकारी वकिल कार्यालय पुर्याइएको छ । महरासँग जिल्ला सरकारी वकिलले बयान लिन सुरु गरेको हो । बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नर्भिक अस्पताल भर्ना भएका महरालाई अस्पतालबाट सीधै सरकारी वकिल कार्यालयमा लगिएको हो । महराले यसअघि प्रहरीलाई…