काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तरकारीको सिण्डिकेट समाप्त पार्ने उद्घोष गरेका छन्। मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खनालले दलालहरुले कृषकको बारिबाटै सुरु गर्ने तरकारीको सिण्डिकेट तोडेरै छाड्ने बताएका हुन्। तरकारीमा देखिएको सिण्डिकेट अन्त्य गर्न कृषि खेती नगरी काठमाडौंको कालिमाटी तरकारी बजार कब्जामा लिनेलाई हटाइने उनले चेतावनी दिए। अबदेखि…