एपिएफलाई महिला भलिबलको उपाधि

काठमाडौ‌‌–  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझोे सेटमा हराउँदै उपाधि जितेको हो। एपिएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा हरायो । उपाधिसँगै एपिएफले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । दोस्रो स्थानमा…