काठमाडौं । विश्वका प्रेरणादायक र प्रभावशाली महिलाको सूचीमा सामाजिक अभियान्ता नेपालकी चेली बोनीता शर्मा पनि समावेश भएकी छन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले हरेक वर्ष सार्वजनिक गर्दै आएको विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली १०० महिलाहरुको सूचीमा शर्मा पनि पर्न सफल भएकी हुन् । शर्मासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय…