काठमाडौं– शसस्त्र प्रहरी वलमा प्राविधिकतर्फ रोकिएको चिकित्सकहरुको बढुवा सुचारु भएको छ । सशस्त्र प्रहरीले गठन गरेको बढुवा समितिको सचिवालयले विहिवार सांझ सुचना प्रकाशित गर्दै उनिहरुको बढुवा सिफारीस भएको जनाएको छ । सशस्त्रमा लामो समयदेखी डाक्टरहरुको बढुवा हुन सकेको थिएन् । नेतृत्वको असक्षमताका कारण दरबन्दी रिक्त हुंदा समेत उनिहरुको बढुवा हुन सकेको थिएन् । काठमाडौंपाटीले चिकित्सकहरुको…