रसुवा – चार दिनदेखि अवरुद्ध रसुवागढी नाका जोड्ने सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । पासाङल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड अन्तर्गत पर्ने ब्राबल भीरमा सडक भासिएपछि मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको थियो । केही समयमा लागि सवारी साधन अस्थायी रूपमा पास हुने व्यवस्था मिलाइएपनि पुनः वर्षा हुँदा जुनसुकै समयमा सडकमा क्षति हुन सक्ने सम्भावना भएकाले…