एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाण्डु - नवौँ एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता शुक्रबारदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुने छ। तालिका अनुसार उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। यो खेल बिहान ९ बजे हुनेछ। त्यस्तै, शुक्रबार दिउँसो १ बजे पुरुषर्फ नेपाल पुलिल क्लब र ढोरपाटन क्लबले…