महेन्द्रनगर - देशमा गणतन्त्र स्थापनाको बेग फैलिइरहेको थियो, त्यसैबेला महेन्द्रनगरमा एउटा राजनीतिक समूह व्यक्तिगत स्वार्थमा लागेर सरकारी जग्गालाई व्यक्तिगत नाममा लीज दिनेदेखि बिक्री गर्नेसम्मको धन्दामा लाग्यो । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गालाई व्यक्तिगत स्वार्थमा परेर लीजदेखि बिक्री गर्ने निर्णय गरिए । गणतन्त्र स्थापनापछि सरकारी जग्गालाई कौडीको भाउमा व्यक्तिगत नाममा बिक्री गर्नेविरुद्ध गाइँगुइँ…