काठमाडौ - नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा सम्भावित अनियमितता रोक्न मोबाइल जामर प्रयोग गरेको छ।परीक्षा मर्या्दित तुल्याउन भन्दै काउन्सिलले पहिलोपटक परीक्षा केन्द्रमा मोबाइल नचल्ने प्रविधि अपनाएको हो।शनिबार लिइएको उक्त परीक्षा केन्द्रमा परीक्षार्थीलाई कलम र घडी लैजानसमेत निषेध गरिएको थियो। उनीहरूलाई काउन्सिलले नै कलम उपलब्ध गराएको छ। परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ र…