काठमाडौं - सशस्त्र प्रहरी बलले सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै नेपाली सेनाबाट माइन प्रोटेक्टिभ भेहिकल (एमपिभी) खरिद गरेको छ । आर्म पर्सनल क्यारियर (एपिसी) खरिद गर्ने विषयमा यसअघि भएको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सशस्त्र प्रहरीले एपिसीको सट्टा गुणस्तरहीन एमपिभी खरिद गरेको हो । सशस्त्र नेतृत्वको यो निर्णयसँगै सो संगठनको वरिष्ठ अधकारीहरू असन्तुष्ट…