एयर एसियाको बदमासी :बक्यौता तिर्न फेरी समयाअवधी थप

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरणमा रोक लगाउने अल्टिमेटमको समय सीमा थप गरी आगामी चैत्र २ गतेसम्म पुर्याएको छ। एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत वेन्जामिन स्माईलले त्रिभुवन विमानस्थलका प्रमुख रामकुमार क्षेत्रीलाई नै औपचारिक पत्र पठाएर केही दिन थप समय दिन आग्रह गरेपछि विमानस्थलले…