काठमाडौं – १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर पक्राउ परेका छन् । पक्राउ पर्नेमा देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकी रहेका छन् । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोगमा प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका म्यानेजर बुढाथोकीलाई…