नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु

काठमाडौँ—नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार बेलुका काठमाडौंमा सुरु भएको छ। द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु-याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श भइरहेको छ । तीन वर्षपछि भएको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरवलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क…