दार्चुला– नेपालको सहमति नलिएरै दार्चुलास्थित महाकाली नदीमा काठे पुल बनाएको भारतले गल्ती स्वीकार गरेको छ। भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिबिना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो। अब महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन्। भारतीय पक्षले व्यास – २…