ओमनमा फसेका ११ नेपालीलाई उद्धार गरेर स्वदेश फर्काइयो

काठमाडौँ-  वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ । दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका ११ पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको उल्लेख छ । ओमानको सोहारस्थित मुवाराद वादी हिबी मोडर्न…