पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी गर्न उद्योगीलाई सरकारको निर्देशक

काठमाडौं - सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिन भित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडपर्व आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिन भित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो । अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य प्रशासन…