अन्ततः भारतीय दबाबमा पछि हट्यो सरकार, आफ्नैै निर्णय फिर्ता

काठमाडौं – भारतबाट भित्रिने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकारले आफ्नो उक्त निर्णय परिवर्तन गरेको छ । भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँच गर्ने निर्णयबाट पछि हटेको हो । प्रधानमन्त्री केपी ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा सो सम्बन्धी ठाडो प्रस्ताव लगेका थिए । नेपालस्थित भारतीय दूतावासले बुधबार पत्राचारमार्फत सरकारलाई नाकामा…