पोखरा – नेपाल प्रहरीका एसपी भोला रावलले आफूभन्दा दुई तह माथिका हाकिम डीआईजी विनोद शर्मा घिमिरेलाई सुन्नै नसक्ने किसिमको गाली गरेका छन् । नेपाल प्रहरीमा विवादित छबी बनाएका गोरखा प्रहरी प्रमुख एसपी रावल बुधबार कार्यालय समयमा दिउँसै मदिरा सेवन गरेर बसेको पाइएको छ । एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम आयोजना गर्न आदेश…