कारागार स्याङ्जामा कार्यरत प्रहरी जवानले आफैलाई हाने गोली

काठमाडौं - कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । कारागार प्रमुख बुद्धिप्रसाद शर्माले प्रहरी जवानले डिउटीमै आफैले आफैलाई गोली हानेको पुष्टि गरे। उनले मृतक जवानका विषयमा थप बुझ्ने कार्य भइरहेको जानकारी गराए । प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटीमा खटिएका उनले…