दसैं सुरक्षाः पाँच मिनेटमै प्रहरी, बैंकिङ क्षेत्रमा २४ सै घण्टा गस्ती, ५४३७ प्रहरी परिचालन

काठमाडौं– नेपाल प्रहरीले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला) मा दसैं, तिहार, तथा छठ पर्वको अवसरमा विशेष सुरक्षा योजना लागू गरेको छ।       महानगरीय प्रहरी कार्यालय रानीपोखरीेले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दसैं, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौं उपत्यकामा पाँच हजार चार सय ३७ प्रहरी परिचालन गरिन लागिएको जनाएको…