काठमाडौं–बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एक खोलामा दुई किनारामा छन्। भट्टराई आफूले जनयुद्ध लडेको माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति निर्माण गरेका छन्, नारायणकाजी उही दल अर्थात नेकपा माओवादीमै छन्। माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाँकिरहँदा नारायणकाजी उपाध्यक्ष छन्। भट्टराई पूर्वप्रधानमन्त्री हुन् भने नारायणकाजी पूर्वउपप्रधानमन्त्री। नेपालीका दुई राजनीतिका शीर्ष नेता आगामी मंसिरमा…