टेलिकमको नयाँ एपः एफएमदेखि भिडियो, लाइभ टिभीदेखि फिल्मसम्म

काठमाडौं–नेपाल टेलिकमले ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याएको छ।     टेलिकमले विन नेपालको सहकार्यमा सञ्चालनमा ल्याएको एपबाट मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, फिल्म र विभिन्न विधाका भिडियो तथा एफएम हेर्न तथा सुन्न सक्ने छन्।     टेलिकमका अनुसार लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिनेछ। यो सेवा नेपाल टेलिकमका जीएसएम…