काठमाडौं– संस्कृति, पर्यटन तथा नगारिक उड्डानमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग स्पष्टीकरण सोधेको पाईएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस् कम्पनी सान होसेलाई कालोसूचिमा राखेको सूचना गत असार २८ गते निकालेको थियो। मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्तारसमन्वय गरी…