पुर्व गृहमन्त्री बस्नेतको पहलमा जाजरकोटमा सुरु भयो २४ घण्टा आकस्मिक प्रसूति सल्यक्रिया सेवा

जाजरकोट  – जाजरकोट अस्पतालमा २४ घण्टा आकस्मिक प्रसुती  सल्यक्रिया सेवा सुरु भएको छ । पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले २४ घण्टा सल्यक्रिया सेवा सुरु गर्ने कार्यक्रमको शुक्रवार औपचारिक रुपमा उद्घाटन गरेका छन् । यससंगै जाजरकोटमा सुत्केरी सेवा नहुदा हजारौ खर्च गरेर जिल्ला वाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।…