बेगनासमा डुंगा दुर्घटना : ६ जनाको शव भेटियो

काठमाडौं - शनिबार बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनको शव आईतबार भेटिएको छ ।  बेगनासमा गणेश कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान…