बेगनास तालमा डुंगा दुर्घटना, दुई जनाको मृत्यु ५ जना बेपत्ता

पोखरा - बेगनातालमा डुंगा पल्टिँदा २ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पोखरा लेखनाथ ३०, बेगनासका कमलराज कँडेलले शनिबार आफ्नो घरमा…