बझाङका आठ स्थानीय तहमा अझै पुग्न सकेन् बैंक

काठमाडौं - ‘गाउँगाउँमा सिंहदरबार’को स्वरुपमा सेवा प्रवाह हुने बतए पनि बझाङका ८ स्थानीय तह बैंकबिहिन भएका छन्। स्थानीय तहले कार्यसम्पादन गर्न सुरु गरेको लामो समय बितिसक्दा पनि स्थानीयहरुले बैंकिङ सेवाका लागि सदरमुकाम ताक्नुपर्ने अवस्था कायमै छ। स्थानीय तहमै बैंकिङ सेवा नपुग्दा सेवाग्राहीहरु मर्कामा परेका छन्। सामान्य कामका लागि पनि सदरमुकाम केन्द्रित हुनुपरेपछि सरकारको केन्द्रिकृत अधिकार…