प्रधानन्यायाधीशको भण्डारीलाई धम्की ,प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ । भण्डारी सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा विपक्षी बनाएका डाक्टर केसीका मुख्य वकिल हुन् ।   काठमाडौं प्रहरी परिसरले आफू मातहतको महानगरीय प्रहरी वृत्त बानेश्वरलाई यस घटनाका विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले डाक्टर…