अाइर्तबार देशभर कृष्णजन्माष्टमी पर्व मनाइँदै

काठमाडौं - भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी  आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी पर्व  मनाइँदै छ । यसै अवसरमा ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्ण मन्दिर तीन वर्षपछि दर्शनका लागि खुला गरिएको छ। वि.सं. २०७२ को भूकम्पपछि कृष्ण जन्माष्टमीको अवसर पारेर आइतबार सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो। भूकम्पबाट क्षति पुगेयता…