काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल भ्रमणमा आएका छ वटै सदस्य मुलुकका सरकार प्रमुखहरुसंग संयुक्त भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका…