गुण्डा नाईके दावा लामा पक्राउ

काठमाडौं– गुन्डा नाइके दावा लामा पक्राउ परेका छन् । प्रहरीले उनलाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो । उनि कांभ्रेका नाम चलेका गुण्डा हुन । कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेर अपराधीक…