युवा स्वरोजगार कोषको दुरुपयोग : यसरी जोड्न सकिन्छ युवालाई उत्पादनमुलक क्षेत्रमा

-डा.प्रदिपमान तुलाचन, दर्दनाक बेरोजगारीखासगरी २००७ सालको राजनीतिक आन्दोलनपछि नेपाल निरन्तर राजनीतिक संक्रमणको चरणमा देखिएको छ । यसबीच प्रजातन्त्रका लागि नै तीनपटक आन्दोलन भए । त्यसले राजनीतिक परिवर्तन त भयो तर आर्थिक समृद्धिको नारा अगाडि सार्न सकेन । अर्थात् राजनीतिक दलले युवालाई राजनीतिक उद्देश्य प्राप्तिको योद्धा त बनाए तर आर्थिक समृद्धिको बाहक बनाउने प्रयत्न गरेनन् ।…