ओम र नमस्ते ग्यास उद्योगमा शिलबन्दी

काठमाडौं– गुणस्तर तथा नापतौल विभागले दुई वटा ग्यास उद्योगमा शिलबन्दी गरेको छ।     विभागले मापदण्ड विपरीत सञ्चालनमा रहेका धादिङको बैरेनीस्थित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिलबन्दी गरेको हो।     शिलबन्दी गरिएका दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका केमिकल इन्जिनियर…