१३ औँ सागमा ५ खेल पोखरामा हुने

पोखरा, २४ साउन । आगामी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का ५ खेल पोखरामा हुने भएका छन् ।   राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टका अनुसार १३ औँ सागमा ५ देखि ६ वटासम्म खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिए । उनले यसका लागि तयारी अगाडि बढाइएको बताए ।     यस्तै,…