समाजमा विभेद हटाउन सामूहिक रूपमा काम गर्नुपर्छ : मन्त्री सिंह

काठमाण्डु – उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा रहेको विभेद हटाउनका लागि सामूहिक रूपमा काम गर्नुपर्ने बताएका छन् । शनिबार काठमाण्डु जिल्लाका दलित समुदायबाट एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले समाजमा राम्रो गरे चौतर्फी तारिफ मिल्ने भन्दै समाजिक काम गर्नुपर्ने बताए । उनले भने, ‘यो समाजमा रहेको विभेद हटाउनका लागि तपाईं हामी…