बाढीपहिरोको जोखिम कायमै, काठमाण्डुसहित ३३ जिल्लामा ‘एल्लो अलर्ट’

काठमाण्ड - जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले देशका केही स्थानमा शनिबार पनि बाढीपहिरोको जाखिम रहेको जनाउन्दै सतर्क रहन आग्रह गरेको छ । विभागले सूचना जारी गरी शनिबार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तल रहेको जनाएको छ । जिल्लाका हिसाबले भने…